SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

सुशासनमा नागरिक सन्तुष्टि

कुनै पनि लोकतान्त्रिक सरकार कति सफल भयो भन्ने कुराको मापन सिंहदरबारको उचाइले होइन, समाजको अन्तिम पङ्क्तिमा रहेको नागरिकले पाउने सेवाको सहजताले गर्छ ।