SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’

काठमाडौँ, साउन २० गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।