SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

स्थानीय शासन : नवीन रूपान्तरण

अग्रपङ्क्तिको सरकारको हैसियतमा पालिकासँग स्थानीयवासीलाई स्तरीय र स्वादिलो सेवा दिएर आफ्नो औचित्य सिद्ध गर्नेबाहेक अर्को विकल्प छैन ।