पाँच जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध
काठमाडौँ, साउन २० गते । अविरल वर्षाका कारण आएको पहिरो र बाढीका कारण बुधबार देशका विभिन्न जिल्लाका मुख्य राजमार्गमा आंशिकदेखि पूर्ण अवरोध भएको नेपाल प्रहरीले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र