गुल्मीमा ९७ प्रतिशत धान रोपाइँ
रमेश विश्वकर्मागुल्मी, साउन २० गते । गुल्मीमा हालसम्म ९७ प्रतिशत धान रोपाइँ भएको छ । विगतका वर्षमा जस्तो पर्याप्त मनसुनी वर्षा नभएको हुँदा धान रोपाइँमा ढिलाइ आएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र