SHARE
गोरखापत्र · बुधबार २० साउन २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

एक्कासि माग बढ्दा अभाव

काठमाडौँ, साउन २० गते । सरकारले बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएपछि आपूर्ति व्यवस्था सहज पार्न विशेष पहल गरेको छ ।