SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ११:२५ PM · 1 मिनेट पढाइ

सर्पले टोक्दा ६ वर्षीय बालकको मृत्यु

देवराम यादवसप्तरी, साउन १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका –४ जगतपुरमा सर्पको टोकाइबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।