बिरामी छोरालाई भेट्न अस्पताल निस्किएकी ताराको खोल्सीले बगाएर मृत्यु
राममणि दाहालहेटौँडा (मकवानपुर), साउन १९ गते । मकवानपुरको बकैया गाउँपालिकामा खोल्सीले बगाएर एक महिलाको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र