SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०७:४६ PM · 1 मिनेट पढाइ

तालमा डुबेर महिलाको मृत्यु

शेरबहादुर सार्की बाजुरा, साउन १९ गते । बाजुराको एक तालमा डुबेर महिलाको मृत्यु भएको छ ।