SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०७:४६ PM · 1 मिनेट पढाइ

'काठमाडौँ युथ कन्क्लेभ २०२६' सम्पन्न: पर्वतारोही मिङ्मा डेभिड शेर्पालाई 'युथ आइकन अवार्ड'

काठमाडौँ, साउन १९ गते । फिनिक्स एजुकेसन नेटवर्कको आयोजनामा ‘काठमाडौँ युथ कन्क्लेभ २०२६’ सम्पन्न भएको छ।