SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०७:५४ PM · 1 मिनेट पढाइ

बडिगाडमा पहिरो झर्दा घरगोठमा क्षति

रामकृष्ण बोहराबागलुङ, साउन १९ गते । निरन्तर वर्षासँगै खसेको पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको एक घर र गोठमा क्षति गरेको छ ।