ग्यासमा कृत्रिम अभाव र कालोबजारी गरे कडा कारबाही गर्ने मन्त्रालयको चेतावनी
काठमाडौँ, साउन १९ गते । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र नियमित माग धान्न सक्ने गरी आयात भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्ट पारेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र