SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०६:३९ PM · 1 मिनेट पढाइ

बागमतीका नवनियुक्त मन्त्री बज्राचार्यद्वारा शपथ

राममणि दाहालहेटौँडा (मकवानपुर), साउन १९ गते । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।