म्यागङ गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ
काठमाडौँ, साउन १९ गते । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र