SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

कमला र कोपिला काभा बिच भलिबलमा छनोट

काठमाडौँ, साउन १८ गते । भुटानको थिम्पुमा अयोजना हुने काभा महिला बिच भलिबलमा नेपालबाट कमला पुन र कोपिला रानाले प्रतिस्पर्धा गर्नुहुने छ ।