लमजुङका पीडित परिवारलाई आर्थिक सहयोग
नवीनराज कुइँकेललमजुङ, साउन १९ गते । हङकङमा रहेका लमजुङवासीले जिल्लाका दुई पीडित परिवारलाई ८ लाख ५७ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र