पहिरोले गलकोट-ताराखोला जोड्ने सडक अवरुद्ध
रामकृष्ण बोहराबागलुङ, साउन १९ गते । पहिरोले पश्चिम बागलुङको व्यापारिक केन्द्र गलकोट नगरपालिकादेखि ताराखोला गाउँपालिका जोड्ने सडक अवरुद्व भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र