SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

सुनसरी घटनाको न्यायिक छानबिन गर्न माग

काठमाडौँ, साउन १९ गते । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभएको छ ।