SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

दीर्घरोगीलाई आर्थिक सहयोग

रामकृष्ण बोहराबागलुङ, साउन १९ गते । कलेजो रोगबाट पीडित एक बिरामीको उपचारमा आर्थिक अभाव खड्किएपछि बिपन्न सहयोग कोषले आर्थिक सहयोग गरेको छ ।