SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

आवागमन प्रभावित हुँदा तरकारीको भाउ बढ्छ

काठमाडौँ, साउन १९ गते । उपत्यकाको बजारमा पछिल्ला दिनमा तरकारीको मूल्य केही वृद्धि भएको छ ।