SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

पाँच स्थानमा सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ, साउन १९ गते । मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढी, पहिरोलगायत मनसुनी विपद्का कारण सडक आवतजावतमा विराम लागेको हो ।