प्रदेश अस्पताल दमौलीमा बिरामीको चाप बढ्दो
अमरराज नहर्कीतनहुँ, साउन १९ गते। तनहुँको सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा बढ्दै गएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र