SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

नेपाली नेत्र विशेषज्ञद्वारा बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर

काठमाडौँ, साउन १९ गते । बङ्गलादेशको ठाकुरगाँवमा जारी निःशुल्क आँखा शिविरमा स्थानीयवासीको उत्साहपूर्ण सहभागिता देखिएको छ।