SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देवराम यादवसप्तरी,साउन १९ गते । हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१ स्थित महुवा खोलामा सोमबार राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।