SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउनुहुने

काठमाडौँ, साउन १९ गते । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।