SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

अमरनाथ तीर्थयात्राका क्रममा एक नेपालीको मृत्यु

बाबुराम कार्कीवराहक्षेत्र, साउन १९ गते । सुनसरीको वराहक्षेत्र नगरपालिका–९ र १० बाट भारतको धार्मिक तीर्थयात्रामा गएका एक नेपालीको मृत्यु भएको छ।