छोराको मृत्युपछि आमाले गुमाइन् ज्यान
प्रेम अधिकारीपशुपतिनगर (इलाम), साउन १९ गते। इलामको माईजोगमाई गाउँपालिका–२ मा विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा ११ वर्षीय छोरा आहान खत्रीको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र