SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भद्रपुर (झापा), साउन १९ गते । झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।