SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ १०:१९ AM · 1 मिनेट पढाइ

एउटै आलु डेढ किलोग्राम !

मुक्तिनाथ समाचारदाता मुक्तिनाथ (मुस्ताङ), साउन १९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतको स्याङमा एउटै आलु डेढ केजीको फलेको छ ।