गोरखामा ९६ प्रतिशत धान रोपाइँ
गुणबहादुर रोकासुलीकोट, साउन १९ गते। समयमै मनसुन सक्रिय भई केही दिनदेखि निरन्तर वर्षा भएपछि गोरखा जिल्लामा ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र