SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ १०:४० AM · 1 मिनेट पढाइ

बाँकेमा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न

सिराज खाननेपालगन्ज, साउन १९ गते। बाँकेमा हालसम्म ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।