SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

द्रुतमार्गमा विकल्प

पूर्वाधार निर्माण आधुनिक विकासको प्रमुख आधार हो । सर्वसाधारणलाई सुविधा उपलब्ध गराउँदै आर्थिक तथा सामाजिक विकासलाई गति दिन पूर्वाधार विस्तारले विशेष महत्व राख्छ ।