नेपालगन्जमा ५२६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
सिराज खाननेपालगन्ज, साउन १८ गते। नेपाल–भारत सीमा नजिक रहेको नेपालगन्ज क्षेत्रबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र