SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

कर्मचारी नफर्केपछि सेवाग्राही मर्कामा

हुम्ला समाचारदाताहुम्ला, साउन १९ गते । दैनिक रूपमा सेवा प्रदान गर्नुपर्ने कर्मचारी कार्यालय छोडेर नफर्केपछि सेवाग्राही मर्कामा परेका छन् ।