SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन, साउन १९  गते ।  भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत केवल तथा ओभरहेड प्रसारण ‘लाइन चार्ज’  सुरुआत गरिएकोे छ ।