SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

सल्यानमा तीन नाल भरुवा बन्दुक बरामद

शङ्कर केसीसल्यान, साउन १८ गते। सल्यानका दुई सामुदायिक वनबाट प्रहरीले तीन नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।