SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

स्थानीय पुस्तकालयको आवश्यकता

पुस्तक र आलय शब्द मिलेर पुस्तकालय हुन्छ । पुस्तकालय भन्नाले सामान्य अर्थमा पुस्तक राख्ने स्थान हो ।