SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

हिल्साबाट ताक्लाकोट जान अनलाइन विवरण अनिवार्य

राजन रावतहुम्ला, साउन १९ गते। हुम्लाको हिल्सा नाकाबाट चीनको ताक्लाकोट प्रवेश गर्न अब अनिवार्य रूपमा अनलाइन विवरण (अनलाइन दर्ता) भर्नुपर्ने व्यवस्था लागू गरिएको छ।