SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

सवारी कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली, साउन १९ गते । जिल्ला ट्राफिक प्रहरी सुर्खेतले सवारी कारबाहीबाट रु एक करोड ३३ करोड राजस्व सङ्कलन गरेको छ ।