SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

शेरबहादुर सार्कीबाजुरा, साउन १९ गते। बाजुरामा विषालु जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उहाँकी श्रीमती गम्भीर बिरामी हुनुभएको छ।