SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

गत वर्षभन्दा धेरै रोपियो धान

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १९ गते । यस वर्ष वर्षा कम हुने भनिए पनि हालसम्म गत वर्षभन्दा बढी धान रोपाइँ भएको छ ।