SHARE
गोरखापत्र · मङगलबार १९ साउन २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

तुइनकै तारमा बाँचेको जीवन

कृष्णबहादुर धामी खलङ्गा (दार्चुला), साउन १९ गते । दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ ।