मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर
नारद कोहारतौलिहवा (कपिलवस्तु), साउन १८ गते । कपिलवस्तुको कपिलवस्तु नगरपालिका –६ सिद्धिपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र