SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ १०:२४ PM · 1 मिनेट पढाइ

सुनसरीबाट निषेधज्ञा हट्यो, जनजीवन सामान्य बन्दै

सचिन पोख्रेल इटहरी, साउन १८ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ।