SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०७:३८ PM · 1 मिनेट पढाइ

समृद्ध धादिङको सङ्कल्प : बुढीगण्डकी हाइड्रोदेखि कृषिको आधुनिकीकरणसम्म

काठमाडौं, साउन १८ गते । राजधानीसँग जोडिएको जिल्ला भएर पनि धादिङमा विकास निर्माणदेखि जनताको दैनिकीमा गुणात्मक सुधार आउन नसकेको सरोकारवालाले बताउनुभएको छ ।