SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०७:५८ PM · 1 मिनेट पढाइ

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

काठमाडौँ, साउन १८ गते । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका नौ वटा प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् ।