SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०६:२५ PM · 1 मिनेट पढाइ

मर्स्याङ्दी नदीमाथि बेलिब्रिज बन्यो, नार्पाभूमिका बासिन्दालाई सहज

यदुप्रसाद भट्टमनाङ, साउन १८ गते । मनाङको मर्स्याङ्दी नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।