SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०६:५२ PM · 1 मिनेट पढाइ

राष्ट्र बैङ्क ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौँ, साउन १८ गते । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ ।