पहिरो पन्छाएपछि नरायणगढ–मुग्लिन सडक खुल्यो
शालिग्राम नेपाल चितवन, साउन १८ गते । चितवनको नरायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिन नजिकै पहिरो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र