SHARE
गोरखापत्र · सोमबार १८ साउन २०८३ ०४:४५ PM · 1 मिनेट पढाइ

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

तेहरान, साउन १८ गते । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका दुई जनालाई सोमबार मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ ।